सम्पूर्ण भोजपुरे नागरिक हरु , यात्री तथा टेम्पो चालक हरुको लागि सहजताको लागि भोजपुर टेम्पो संघ भोजपुरले आफ्नो अफिसियल वेबसाइटको काम थालनि गर्दैछ | आफ्ना सम्पूर्ण सेवाग्राही तथा आफ्ना संघमा आबद्द सम्पूर्ण टेम्पो चालकहरुको सुबिधाका आफ्नो अफिसियल वेबसाईट लन्च गर्न लागियको भोजपुर टेम्पो संघका अध्यक्ष कमल तामांगले जानकारी दिय | 


kamal tamang > </img> 
<p>


उनि थप्दै भन्छन ," सम्पूर्ण टेम्पो संघमा आबद्द साथिहरुलाई समेटेर लाने कोशिस हुदैछ | चाडै नै हाम्रो टेम्पोहरुमा QR Code देख्न सक्नुहुनेछ | उक्त प्रबिधिलाइ आत्मसात गरिसकेपछि सम्पूर्ण यात्रीहरुलाई भुक्तानी कोलागि पैसा नै बोकेर हिड्नु पर्ने झंझट बाट मुक्ति हुने उनि बताउछन | 


यो योजना २०७८ भित्र जोततोड साथ सफल पार्ने भोजपुर टेम्पो संघको योजना छ | यो योजनाले चाडै नै भोजपुरे यात्री हरुलाई प्रबिधिमैत्री बन्न पनि सघाउनेछ भन्ने भोजपुर टेम्पो संघको बिस्वास छ |