We are Auto Tempo Drivers

We Love to Provide our services in Cheapest Rate in Bhojpur Nepal

द्रुत सेवा

हामि यात्रीहरुको समयको महत्वलाई ध्यानमा राख्दै सकेसम्म जस्तो सुकै भूगोल र जस्तोसुकै समयमा पनि हाम्रो सेवा दिने कोसिस गरिरहेका छौ | कच्ची तथा पक्कि दुवै प्रकृतिको सडकमा ज्यानको जोखिम मोलेर हाम्रो टेम्पु चालक साथिहरु सेवा दिन तम्तयार छन् |

ढुवानी सेवा

अत्यन्तै सस्तो भाडादरमा हामिले ढुवानी सेवा पनि उपलब्ध गराईरहेका छौ | प्रतिकुल मौसम भयको अबस्थामा पनि हाम्रा टेम्पु चालकहरु यात्री तथा नागरिकको सेवामा तल्लिन छ |

एम्बुलेन्स सेवा

हामि टेम्पु चालक हरु धेरैले बिरामी हरुको उद्दार गरेर अस्पताल सम्म पुराउने गरेका छौ | कैयन गम्भीर बिरामी हरुलाइ टेम्पु संघमा आबद्द हाम्रा टेम्पु चालकहरुले अस्पताल सम्म पुरायर बिरामीको ज्यान बचाउने काम गरिरहेको छ |

समाज प्रतिको दायित्व

टेम्पु संघ भोजपुरले धेरै सामाजिक कार्यहरु पनि गरिरहेको छ | बिभिन्न प्राकृतिक प्रकोप तथा विपतिहरुमा हामि भोजपुरटेम्पु संघ का टेम्पु चालकहरुले आर्थिक संकलन गरि पिडितलाई सहयोग पुराउने कार्य गरिरहेका छौ |

टेम्पो संघ भोजपुरले गरिरहेका महत्वपूर्ण कार्य बिबरणहरु

भोजपुर टेम्पो संघ आफ्नू स्थापना काल देखि नै आफ्नो सम्पूर्ण जिम्मेवारी हरु पुरा गर्न कटिबढ्द छ | टेम्पो चालक हरुको हक हितको पक्षमा काम गर्दै आयको यस संघले आफ्नो हरेक सदस्य टेम्पो चालकको पक्षमा आवाज उठाउने काम गर्दै आयको छ | टेम्पो चालक हरुको समस्यालाइ मध्यनजर गर्दै टेम्पो संघ भोजपुरका अध्यक्ष श्री कमल बहादुर तामांग ज्युले आफ्नो कार्यकालमा यात्री तथा चालक हरुको हितको लागि QR Code बाट पेमेन्ट लिने एकदमै महत्वपूर्ण कार्य गर्नु भयको छ | अनलाइन पेमेन्ट लिने सिस्टमले टेम्पो चालक हरुले सटही पैसा नहुदा उधारोमा छोडेर आउनु पर्ने चलनको अन्त्य हुनेछ | यसले गर्दा सम्पूर्ण यात्री हरुले पनि नगद नबोकी यात्रा गरेको खण्डमा आफ्नै मोबाइल बाट आफ्नो भाडा तिर्न सक्नेछन् |

Recent Blog Posts

Lorem Ipsum has been the industry's standard dummy text.

टेम्पो संघ भोजपुरले आफ्नो अफिसियल कार्यको थालनी गर्दै

Meet The Team

भोजपुर टेम्पो संघ को कार्यसमिति

Kamal Tamang

Kamal Tamang

Chairperson
Prajan Rai

Prajan Rai

Sub Chairperson
Dipesh Rai

Dipesh Rai

Web Developer